नमस्ते … साथिहरु तपाईहरुलाई सुनचाँदी बजार डट कम वेबसाइटको अर्को एउटा लेखमा स्वागत गर्दछु । यो लेखमा चाँहि म तपाईंहरुलाई कम सुनमा तयार हुने २४ क्यारेट सुनको महिलाहरुले कानमा लगाउने जुलि , रिङ , पिन्झडा रिङ आदि कति तौल सम्ममा बन्छ र अहिलेको सुनको बजार भाउ अनुसार तपाईहरुले यसलाई कतिमा किन्न सक्नु हुन्छ भनेर जानकारी लिएर आएको छु । यो कानमा लगाउने रिङ , जुलिहरु चाँहि कम तौलमा एकदम सस्तो र राम्रो छ त्यसैले तपाईहरुले यसलाई दैनिक रुपमा पनि लगाउन सक्नुहुन्छ । तपाईहरुलाई यँहा देखाएको गहनाहरूको सम्पुर्ण जानकारी यहि लेखमा छ । त्यसैले यो लेखलाई पुरा ध्यान दियर पढ्नुहोला ।
( Hello … friends, welcome to another article on the sunchadibazar.com website. In this article, I have brought you information about the weight of 24 carat gold earrings, rings, pinjada rings etc. made for women in low gold and how much you can buy it according to the current market price of gold. These ear rings are very cheap and good at low weight so you can wear it on a daily basis. This article contains all the information you need to know about jewelry. So read this article carefully. )
सबै भन्दा पहिले यो गहनाहरूको बारेमा महत्वपूर्ण जानकारी अबश्य पढ्नुहोला ।
( Be sure to read this important information about jewellery first. )
# साथिहरु यँहा देखाएको गहनाहरू २४ क्यारेट सुनको हो र यँहा देखाएको गहनाको मुल्य सुनको भाउ प्रतितोला रु ९३,५०० /- नेपाली रूपैयाँ हुँदाको हो । पछि सुनको भाउमा घटबढ हुँदा यो गहनाहरूको मुल्यमा पनि घटबढ हुनेछ । यँहा समाबेश गरिएको मुल्य सुन र गहना बनाउदा लाग्ने सम्पूर्ण ज्याला सहितको अन्तिम मुल्य हो । यदि तपाईहरु हाम्रो पसलमा आएर यो गहनाहरू खरिद गर्नु भयो भने तपाईहरुले केहि छुट पनि पाउनुहुनेछ । जस्ले गर्दा तपाईहरुलाई यँहा भएको मुल्य भन्दा कम पर्न जान्छ । हाम्रो पसलको ठेगाना र फोन नं लेखको अन्तिममा राखिएको छ ।
( Friends, the jewellery shown here is of 24 carat gold and the price of the jewellery shown here is Rs. 93,500 / – per Tola. Later, when the price of gold fluctuates, so does the price of jewelry. The price included here is the final price, including the entire wage for making gold and jewellery. If you come to our store and buy this jewelry, you will also get some discount. Which means it’s about to be less money than price shown here. Our store address and phone number are placed at the end of the article. )
साथिहरु यदि तपाईहरुलाई यो लेख पढेर बस्न समय पग्दैन भने तपाईहरुले भिडियो मार्फत पनि यो सबै गहनाहरुको बारेमा जान्न सक्नु हुनेछ । त्यको लागि तलको भिडियो हेर्नुहोला ।
( Friends, if you do not have time to read this article, you can also learn about all these jewels through video. For that, watch the video below. )
तपाईहरुले यति कुरा बुझिसक्नु भए पछि चाँहि अब यो गहनाहरूको तौल र मुल्य तर्फ लागुम ।
( Now that you understand this, let’s move on to the weight and value of jewellry. )
1. रिङ पिन्झडा / earrings pinjhda D-1
तौल : १८ लाल
मुल्य : रु १८,९६३ /-
[ weight : 18 laal ]
[ price : Rs 18,963 /- ]
2. रिङ पिन्झडा / earrings pinjhda D-2
तौल : ३७ लाल
मुल्य : रु ३८,९५४ /-
[ weight : 37 laal ]
[ price : Rs 38,954 /- ]
3. रिङ पिन्झडा / earrings pinjhda D-3
तौल : १२ लाल
मुल्य : रु १२,६४२ /-
[ weight : 12 laal ]
[ price : Rs 12,642 /- ]
4. चारपाटे जुलि / juli design / earrings D-4
तौल : २५ लाल
मुल्य : रु २६,३१२ /-
[ weight : 25 laal ]
[ price : Rs 26,312 /- ]
5. जुलि / juli design / earrings D-5
तौल : १८ लाल
मुल्य : रु १८,९६३ /-
[ weight : 18 laal ]
[ price : Rs 18,963 /- ]
6. रिङ पिन्झडा / earrings pinjhda D-6
तौल : ३१ लाल
मुल्य : रु ३२,६३३ /-
[ weight : 31 laal ]
[ price : Rs 32,633 /- ]
7. रिङ पिन्झडा / earrings pinjhda D-7
तौल : १२ लाल
मुल्य : रु १२,६४२ /-
[ weight : 12 laal ]
[ price : Rs 12,642 /- ]
यो सुनको गहनाहरु अर्डर तथा खरिद गर्न तलको ठेगानामा सम्पर्क गर्नुहोला ।
ठेगाना : सियोन ज्योलर्स , २ नं बजार , सिन्धुलि – नेपाल
फोन नं : ०४७५२११५४
( For more information on this gold jewellery and to order or buy, please contact the following address.
Address: siyon Jewellers , 2 no. bazar, Sindhuli – Nepal
Phone No: 047521154 )
साथिहरु यो सुनको गहनाहरु तपाईंहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला । र अझै यस्तै सुनको गहनाहरूको तौल र मुल्य सहितको भिडियो हेर्न हाम्रो www.sunchadibazar.com वेबसाईटमा भिजिट गर्दै गर्नुहोला । अनि YOUTUBE मा भिडियो हेर्न चाहनु हुन्छ भने हाम्रो YouTube channel ( सुनचाँदी bazar ) लाई subscribe गर्नुहोला है । …. धन्यवाद !!!
( Friends, how do you like this gold jewelry?. please kindly give us your feedback. And still visit our website www.sunchadibazar.com to see the gold jewelry information including the weight and price. And if you want to watch videos on YOUTUBE, subscribe to our YouTube channel (sunchadi bazar). …. thanks !!! )