साथिहरु तपाईहरुले बिहान बिहान आफ्नो दिन, हप्ता , माहिना वा बर्ष कसरि बित्छ भनेर राशिफल त पढ्ने वा सुन्ने त अवश्य पनि गर्नु भएको होला । हरेक मानिसको जन्म मिति तथा नाममा एउटा एउटा राशि हुन्छ । यसरी आफ्नो राशि कुन हो भनेर बुझेर त्यसैले दिने फल र नोक्सानीको बारेमा थाहा पाउन सकियो भने जिवनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने विश्वास पनि जनमानसमा रहेको छ ।
( Friends, you must have read or listened to the horoscope in the morning about how your day, week, month or year passes. Every person has a zodiac sign in his date of birth and name. There is a belief in the minds of the people that success in life can be achieved if they know what their zodiac sign is and therefore they can know about the fruits and losses. )
परिचय ( interdiction )
यहि क्रममा तपाईहरुले राशि अनुसारको पथर लगाउने भन्ने कुरा पनि कतै न कतै बाट अवश्य पनि सुन्नु भएको होला । राशि अनुसारको पथर धारण गर्नाले भाग्यउदय देखि लिएर तपाईको शरीरमा भएको नकारात्मक ऊर्जालाई नष्ट गरेर सकरात्मक ऊर्जालाई सञ्चार गर्छ । यस्ले मानिसको स्वास्थ्य , आर्थिक पक्षमा , सौर्न्दर्यमा र धन सम्पत्तिमा समेत राम्रो गर्ने विश्वास रहेको छ । यसमा आफ्नो राशिमा परेको पथरलाई आफ्नो राशिमा कुन धातु पर्छ त्यसमा कुन हातको औँलामा लगाउनु पर्ने हो त्यसमा कुन बार र समय लगाउदा साईत पर्छ त्यहि अनुसार लगाईन्छ । आजको यो लेखमा म तपाईहरुलाई कुन राशी भएका मानिसहरुको कुन पथर लगाउने , कुन धातु लगाउने , कुन बार तथा समय लगाउने , कुन औलामा लगाउने , र कति तौल सम्माको लगाउने भन्ने कुरा सम्पुर्ण जानकारी दिनेछु । यो लेखलाई पुरा पढ्नुहोला किनभने लेख भित्र विभिन्न ठाउँमा महत्वपूर्ण जानकारी रहेको हुन सक्छ जस्लाई तपाईले छुटाउन सक्नुहुन्छ त्यसैले परा पढ्नुहोला ।
( In this process, you must have heard from somewhere that you should put stones according to the zodiac sign. Wearing a zodiac sign transmits positive energy by destroying the negative energy in your body from the dawn of fortune. It is believed to do well in human health, economy, beauty and even wealth. In this, the stone in your zodiac sign is to be applied according to the metal in your zodiac sign, on the finger of which hand it is to be applied, according to the time and time it is to be applied. In today’s article, I will give you all the information about which zodiac sign people wear which stone, which metal to wear, which bar and time to wear, which finger to wear, and how much weight to wear. Please read this article thoroughly as there may be important information in various places within the article which you can skip so read on. )
महत्वपूर्ण कुरा ( important things )
साथिहरु राशि अनुसारको पथरमा विशेष त ९ वटा पथरहरु पर्दछन र ति हुन : मोति , पन्ना , हिरा , पुक्राज , लसुने , मुगा , मानिक , निलम , गोमेध ईत्यादि । र यो सम्पुर्ण पथरहरुलाई नवरत्न पथर भनिन्छ । यि सबै पथर राखेर औठि वा लकेट बनाएर पनि लगाउन सकिन्छ । त्यसैगरी यि पथर तथा रत्नहरु कुन धातुमा औठि बनाएर लगाउने भन्ने कुरा नि हुन्छ । कुनै राशिमा सुनमा हुन्छ , कुनैमा चाँदीमा , कुनैमा सुन र चाँदी दुवै मिसाएर हुन्छ भने कुनैमा सुन , चाँदी र फलाम मिसाएर ” त्रिलोह ” बनाई लगाउनु पर्ने हुन्छ । र यसमा कम्तिमा पनि कति तौल सम्मको सुन , चाँदी उप्त औंठीमा हुनु पर्छ जस्ले गर्दा त्यो पथरले तपाईको जिवनमा सहि काम गरोस् भन्ने कुरा पनि यसमा हुन्छ । र यो राशि अनुसारको पथरमा लगाउन बनाउने सुन चाँदी वा त्रिलोहको तौल रत्तिमा लेखिएको हुन्छ , र यस्लाई सामान्य हामिले अहिले चलेको सुनचाँदी नाप्ने एकाइमा हेर्ने हो भने १ रत्ति भनेको सामान्यतया १ लाल ( 1 रत्ति = लगभग 1 लाल ) हुन्छ र ग्राममा तौलने हो भने १ रत्तिको ०.१२१५ मिलि ग्राम ( 1 रत्ति = 0.1215 mili gram ) हुन्छ । त्यसैगरी यो पथर जडित औठि हातको कुन औलामा लगाउने भन्ने कुरा नि हुन्छ । राशि अनुसार हातको बुढि औंला / योर ,चोर औँला, माझी औंला , साहिलि औंला / Ring finger , कान्छि औंला मा कुनमा लगाउने भन्ने हुन्छ । र यो पथर कुन राशीले कुन बार र समयमा लगाउने वा धारण गर्ने यो कुरालाई पनि ख्याल गर्नु पर्छ । हाप्ताको सात बारहरु आईतबार , सोमबार , मंगलबार , बुधबार , बिहिबार , शुक्रबार र शनिबार आफ्नो राशिमा कुन बार पर्छ त्यसको बिहान , मध्यान्ह , प्रभातकाल , संध्या , साँझ र रात्रिमा कुन समयमा पर्छ त्यसमा धारण गर्नु पर्छ ।
( Friends, according to the zodiac stone, there are 9 special stones and they are: Pearl, Emerald, Diamond, Yellow sapphire, Cat’s eye chrysoberyl, Coral, Ruby, Blue Sapphire, Hessonite etc. And all these stones are called Navaratna stones. All of these stones can be used to make a ring or a pendant. In the same way, it is a question of which metal these stones and gems are made of. In some zodiac it is found in gold, in some it is found in silver, in some it is found by mixing both gold and silver and in some it is made by mixing gold, silver and iron to make “triloh”. And it should have at least some weight of gold, silver on the ring so that the stone will do the right thing in your life. And according to this zodiac sign, the weight of gold, silver or triloh made of stone is written in rattis, and if we look at it in the current unit of measurement of gold and silver, then 1 rattis is usually 1 red (1 rattis = about 1 laal ) and if weighed in grams, 1 rattis. 0.1215 milligrams (1 ratti = 0.1215 milligrams). In the same way, it is a matter of which finger of the hand the stone is attached to. According to the zodiac sign, thumb, forefinger, middle finger, middle finger / ring finger, and little finger of the hand are to be worn on the corner. And you have to take care of which stone you wear or wear at which time and in which zodiac sign. The seven bars of the week should be worn on Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday and Saturday in the morning, noon, morning, evening, evening and night. )
साथिहरु तपाईहरुले माथिको जरुरि कुराहरु पढिसक्नु भयो भने अब हामी कुन राशीले कुन पथर वा रत्न लगाउने भन्ने तर्फ लागौ ।
( Friends, if you have read the above essentials, now we will move on to which zodiac sign to wear which stone or gem. )
१) मेष
राशि = मेष
ग्रह = मंगल
पथर / रत्न = मुगा
बार = मंगलबार
औंला = साईलि
समय = प्रभातकाल
तौल ( रत्ति ) = ४ – ८
धातु = सुन
1) Aries
Zodiac = Aries
Planet = Mars
Stone / gems = Coral
Day = Tuesday
Finger = Ring finger
Time = Morning
Weight (ratti) = 4 – 8
Metal = gold
२) वृष
राशि = वृष
ग्रह = शुक्र
पथर / रत्न = हिरा
बार = शुक्रबार
औंला = साईलि
समय = प्रभातकाल
तौल ( रत्ति ) = २ – ४
धातु = सुन , चाँदी
2) Taurus
Zodiac = Taurus
Planet = Venus
Stone / gems = diamond
Day = Friday
Finger = Ring finger
Time = Morning
Weight (ratti) = 2 – 4
Metal = gold, silver
३) मिथुन
राशि = मिथुन
ग्रह = बुध
पथर / रत्न = पन्ना
बार = बुधबार
औंला = कान्छि
समय = बिहान
तौल ( रत्ति ) = ३ – ६
धातु = सुन
3) Gemini
Zodiac = Gemini
Planet = Mercury
Stones / gems = emerald
Day = Wednesday
Finger = younger
Time = morning
Weight (ratti) = 3 – 6
Metal = gold
४) कर्कट
राशि = कर्कट
ग्रह = चंन्द्र
पथर / रत्न = राशि मोति
बार = सोमबार
औंला = कान्छि
समय = संध्या
तौल ( रत्ति ) = ४
धातु = चाँदी
4) Cancer
Zodiac = Cancer
Planet = Moon
Stones / gems = pearls
Day = Monday
Finger = younger
Time = evening
Weight (ratti) = 4
Metal = silver
५) सिंह
राशि = सिंह
ग्रह = सुर्य
पथर / रत्न = मणिक
बार = आईतबार
औंला = साईलि
समय = प्रभातकाल
तौल ( रत्ति ) = ५
धातु = सुन
5) Leo
Zodiac = Leo
Planet = Sun
Stone / gems = ruby
Day = Sunday
Finger = Ring finger
Time = Morning
Weight (ratti) = 5
Metal = gold
६) कन्या
राशि = कन्या
ग्रह = बुध
पथर / रत्न = पन्ना
बार = बुधबार
औंला = कान्छि
समय = बिहान
तौल ( रत्ति ) = ३ – ६
धातु = सुन
6) Virgo
Zodiac = Virgo
Planet = Mercury
Stones / gems = emerald
Day = Wednesday
Finger = younger
Time = morning
Weight (ratti) = 3 – 6
Metal = gold
७) तुला
राशि = तुला
ग्रह = शुक्र
पथर / रत्न = हिरा
बार = शुक्रबार
औंला = कान्छि
समय = प्रभातकाल
तौल ( रत्ति ) = २ – ४
धातु = सुन र चाँदी
7) Libra
Zodiac = Libra
Planet = Venus
Stone / Gems = diamond
Day = Friday
Finger = younger
Time = Morning
Weight (ratti) = 2 – 4
Metal = gold and silver
८) वृष्चिक
राशि = वृष्चिक
ग्रह = मंगल
पथर / रत्न = मुगा
बार = मंगलबार
औंला = साईलि
समय = बिहान
तौल ( रत्ति ) = ४ – ८
धातु = सुन
8) Scorpio
Zodiac = Scorpio
Planet = Mars
Stone / Gems = Coral
Day = Tuesday
Finger = Ring finger
Time = morning
Weight (ratti) = 4 – 8
Metal = gold
९) धनु
राशि = धनु
ग्रह = गुरु
पथर / रत्न = पुष्पराज / पुक्राज
बार = बिहिबार
औंला = योर
समय = प्रभातकाल
तौल ( रत्ति ) = ५ , ९ , १२
धातु = सुन
9) Sagittarius
Zodiac = Sagittarius
Planet = Jupiter
Stone / Gems = Yellow sapphire
Day = Thursday
Finger = Youngest
Time = Morning
Weight (ratti) = 5, 9, 12
Metal = gold
१०) मकर
राशि = मकर
ग्रह = शनि
पथर / रत्न = निलम
बार = शनिबार
औंला = माझी
समय = साँझ
तौल ( रत्ति ) = ४ ,५ , १० , ११
धातु = त्रिलोह
10) Capricorn
Zodiac = Capricorn
Planet = Saturn
Stones / gems = Blue sapphires
Day = Saturday
Finger = mine
Time = evening
Weight (ratti) = 4, 5, 10, 11
Metal = Triloh
११) कुम्भ
राशि = कुम्भ
ग्रह = शनि
पथर / रत्न = निलम
बार = शनिबार
औंला = माझी
समय = साँझ
तौल ( रत्ति ) = ४ , ५ , १० , ११
धातु = त्रिलोह
11) Aquarius
Zodiac = Aquarius
Planet = Saturn
Stones / gems = Blue sapphires
Bar = Saturday
Finger = mine
Time = evening
Weight (ratti) = 4, 5, 10, 11
Metal = Triloh
१२) मिन
राशि = मिन
ग्रह = गुरु
पथर / रत्न = पुष्पराज / पुक्राज
बार = बिहिबार
औंला = चोर
समय = प्रभातकाल
तौल ( रत्ति ) = ५ , ९ , १२
धातु = सुन
12) Min
Zodiac = min
Planet = Jupiter
stone / Ratna = Yellow sapphire
Day = Thursday
Finger = thief
Time = Morning
Weight (ratti) = 5, 9, 12
Metal = gold
ग्रहशान्तिको लागि
ग्रह = राहु
पथर / रत्न = गोमेद
बार = बुधबार
औंला = माझी
समय = रात्री
तौल ( रत्ति ) = ४
धातु = त्रिलोह
For planetary peace
Planet = Rahu
Stones / gems = Hessonite
Bar = Wednesday
Finger = mine
Time = night
Weight (ratti) = 4
Metal = Triloh
ग्रहशान्तिको लागि
ग्रह = केतु
पथर / रत्न = वैदुर्य , लहसुने
बार = बिहिबार
औंला = माझी
समय = रात्री
तौल ( रत्ति ) = ४
धातु = त्रिलोह
For planetary peace
Planet = Ketu
Stones / Gems = Cat’s eye chrysoberyl
Bar = Thursday
Finger = mine
Time = night
Weight (ratti) = 4
Metal = Triloh
साथिहरु यो राशिको पथरहरुको बारेमा जानकारी मुलक लेख तपाईंहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला । र अझै यस्तै सुनचाँदीसँग सम्बन्धित जानकारि मुलक लेखहरु पढ्न र भिडियो हेर्न हाम्रो www.sunchadibazar.com वेबसाईटमा र मोबाइल एप्समा ( sun chadi bazar ) भिजिट गर्दै गर्नुहोला । अनि YOUTUBE मा भिडियो हेर्न चाहनु हुन्छ भने हाम्रो YouTube channel ( सुनचाँदी bazar ) लाई subscribe गर्नुहोला है । …. धन्यवाद !!!
( Friends, this is an informative article about Stone according to the zodiac. How do you feel about it? And to read more informative articles related to gold and silver and watch videos, visit our website www.sunchadibazar.com and mobile apps ( sun chadi bazar ). And if you want to watch videos on YOUTUBE, subscribe to our YouTube channel ( सुनचाँदी bazar ) …. thanks !!! )