नमस्ते … साथिहरु तपाईहरुलाई सुनचाँदी बजार डट कम वेबसाइटको अर्को एउटा लेखमा स्वागत गर्दछु । यो लेखमा चाँहि म तपाईंहरुलाई 24 क्यारेट सुनको एकदमै कम तौलमा तपाईहरुलाई पत्याउनै गाह्रो पर्ने खाल्को सुनको चुराहरुको बारेमा जानकारी लिएर आएको छु । यो लेखमा चाँहि तपाईहरुले सुनको चुराको तौल कति छ र यस्को मुल्य कति पर्छ भनेर थाहा पाउनुहुनेछ । चुराको डिजाइन एकदम राम्रो रहेको छ । यो सुनको चुरा पसल आएर हेर्नु हुने तपाईहरु जो कोहिलाई पनि अवश्य मन पर्छ । तपाईहरुलाई यँहा देखाएको गहनाहरूको सम्पुर्ण जानकारी यहि लेखमा छ । त्यसैले यो लेखलाई पुरा ध्यान दियर पढ्नुहोला ।
( Hello … friends, welcome to another article on the sunchadiazar.com website. In this article, I have brought to you the information about the bangles ( in nepali – Chura ) of 24 carat gold which is hard to believe. In this article you will find out how much weight of it and how much it is worth. The design of Chura is very good and beautiful. If anyone see this beautiful gold bangles they just loved it. and wish for it. This article contains all the information you need to know about jewelry. So read this article carefully. )
सबै भन्दा पहिले यो गहनाहरूको बारेमा महत्वपूर्ण जानकारी अबश्य पढ्नुहोला ।
( Be sure to read this important information about jewellery first. )
# यो सुनको चुरा चाँहि 24 क्यारेट सुनबाट बनेको हो । यहाँ देखाएको सुनको चुराको मुल्य सुनको भाउ प्रतितोला रु ९२,२०० /- नेपाली रूपैयाँ हुँदाको हो । पछि सुनको भाउमा घटबढ भएमा यो चुराको मुल्यमा पनि घटबढ हुनेछ । र यहाँ राखिएको मुल्य निश्चित पनि छैन आगामि समयमा मुल्य परिवर्तन हुन पनि सक्छ यो कुरालाई चाँहि तपाईहरुले बुझ्दिनु होला । यो चुराहरु कम तौलमा ठुलो देखिने गरि बनाइएको हुन्छ , कम तौल भएकोले यो दैनिकी रुपमा लगाउदा अलि ध्यान दियर लगाउनु पर्छ । र यो चुरा तपाईहरु किन्न चाहनु हुन्छ भने र यस्को बारेमा थप जानकारी लिन चाहानु हुन्छ भने म पसलको ठेगाना र फोन नम्बर लेखको अन्तिममा राख्दिने छु , त्याहा सम्पर्क गर्नुहोला ।
( # This gold bangles ( chura ) is made of 24 carat gold. The price of gold bangle shown here is when the price of gold is Rs 92,200 /- per tola. If the price of gold fluctuates later, it will also fluctuate in the price of bangle. And the price placed here is not certain. The price may change in the future. You must understand this. These bangles are made to look bigger in less weight, so it should be taken care of while wearing it on a daily basis. And if you want to buy this bangle and want to know more about it, I will put the address and phone number of the shop at the end of the article, please contact there. )
साथिहरु यदि तपाईहरुलाई यो लेख पढेर बस्न समय पग्दैन भने तपाईहरुले भिडियो मार्फत पनि यो सबै गहनाहरुको बारेमा जान्न सक्नु हुनेछ । त्यको लागि तलको भिडियो हेर्नुहोला ।
( Friends, if you do not have time to read this article, you can also learn about all these jewels through video. For that, watch the video below. )
तपाईहरुले यति कुरा बुझिसक्नु भए पछि चाँहि अब यो गहनाहरूको तौल र मुल्य तर्फ लागुम ।
( Now that you understand this, let’s move on to the weight and value of jewellry. )
1. सुनको चुरा ( gold bangles ) D-1
तौल : २५.६ लाल
मुल्य : रु २७,८९१ /-
[ weight : 25.6 laal ]
[ price : Rs 27,891 /- ]
2. सुनको चुरा ( gold bangles ) D-2
तौल : २५ लाल
मुल्य : रु २७,३३८ /-
[ weight : 25 laal ]
[ price : Rs 27,338 /- ]
3. सुनको चुरा ( gold bangles ) D-3
तौल : ५० लाल
मुल्य : रु ५४,६७६ /-
[ weight : 50 laal ]
[ price : Rs 54,676 /- ]
4. सुनको चुरा ( gold bangles ) D-4
तौल : ५० लाल
मुल्य : रु ५४,६७६ /-
[ weight : 50 laal ]
[ price : Rs 54,676 /- ]
यो सुनको चुराहरु अर्डर तथा खरिद गर्न तलको ठेगानामा सम्पर्क गर्नुहोला ।
ठेगाना : सियोन ज्योलर्स , २ नं बजार , सिन्धुलि – नेपाल
फोन नं : ०४७५२११५४
( For more information on this gold bangles and to order or buy, please contact the following address.
Address: siyon Jewellers , 2 no. bazar, Sindhuli – Nepal
Phone No: 047521154 )
साथिहरु यो सुनको गहनाहरु तपाईंहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला । र अझै यस्तै सुनको गहनाहरूको तौल र मुल्य सहितको भिडियो हेर्न हाम्रो www.sunchadibazar.com वेबसाईटमा भिजिट गर्दै गर्नुहोला । अनि YOUTUBE मा भिडियो हेर्न चाहनु हुन्छ भने हाम्रो YouTube channel ( सुनचाँदी bazar ) लाई subscribe गर्नुहोला है । …. धन्यवाद !!!
( Friends, how do you like this gold jewelry?. please kindly give us your feedback. And still visit our website www.sunchadibazar.com to see the gold jewelry information including the weight and price. And if you want to watch videos on YOUTUBE, subscribe to our YouTube channel (sunchadi bazar). …. thanks !!! )