नमस्ते … साथीहरू 24 क्यारेट सुन राम्रो कि 22 क्यारेट सुन राम्रो भन्ने विषयमा सबैको आफ्नो आफ्नो बिचार धाराहरु रहेको हुन्छ्न । कसैलाई 24 क्यारेट सुन मन पर्न सक्छ त कसैलाई 22 क्यारेट । यो चाहिँ तपाईले सुनको बारेमा कति बुझ्नु भएको छ भन्ने कुरामा पनि भर पर्छ । 24 सुनको आफ्नै विशेषता तथा फाइदा , बेफाइदाहरु रहेका हुन्छ्न भने 22 क्यारेट सुनको आफ्नै विशेषता तथा फाइदा बेफाइदा हुन्छ्न । र तिनिहरु के – के हुन भनेर अगाडी बिस्तारमा कुरा गर्नेछौ ।
( Hello … friends, everyone has their own opinions on whether 24 carat gold is good or 22 carat gold is good. Some may like 24 carat gold while some may like 22 carat. It also depends on how much you know about gold. 24 gold has its own characteristics and advantages, disadvantages, while 22 carat gold has its own characteristics and advantages disadvantages. And we’ll talk about what happens next. )
यदि तपाईहरुलाई 24 क्यारेट सुन राम्रो कि 22 क्यारेट भनेर पढ्न समय छैन भने तलको भिडियो हेर्न सक्नुहुन्छ । भिडियोमा सबै कुरा बिस्तारमा बताएको छ ।
( If you don’t have time to read 24 carat gold or 22 carat gold then you can watch the video below. Everything is explained in detail in the video. )
24 र 22 क्यारेट सुनको विशेषता तथा फाइदा बेफाइदाहरु निम्न रहेको छ यस्लाइ हेरेर तपाईंहरूले कुन सुन राम्रो भनेर आफै थाहा पाउनु हुनेछ ।
( Following are the features , advantages and disadvantage of 24 and 22 carat gold. after reading this you could find which gold is better for you. )
24 सुनको फाइदाहरु :
( advantage of 24 caret gold )
1) 24 क्यारेट सुनको भाउ सजिलै थाहा पाउन सकिन्छ ।
2) सजिलैसँग खरिद बिक्रि गर्न सकिन्छ ।
3) नेपाली मौलिक गहनाहरु जस्तै – तिल्हरि , फुल बुट्टे चुरा , जन्तर , चन्द्रमा , माड्वारी लगाएतका गहनाहरु 24 क्यारेट सुनमा मात्र बन्छ ।
4) 24 क्यारेट सुनको गहनाको रङमा परिवर्तन हुदैन ।
5) कम तौलमा ठुलो ठुलो गहना बन्छ ।
6) गहनाहरु आकर्षक देखिन्छ ।
7) प्राय सबै किसिमको गहनाहरु बनाउन सकिन्छ ।
1) The price of 24 carat gold is easily known.
2) Can be easily bought and sold.
3) Nepali original jewelry such as – Tilhari, Phul Butte Chura, Jantar, Chandrama, Madwari Lagaetaka jewelry is made only in 24 carat gold.
4) 24 carat gold jewelry does not change color.
5) Less weight makes bigger jewelry.
6) Jewelry looks attractive.
7) Almost all kinds of jewelry can be made.
24 क्यारेट सुनको बेफाइदाहरु :
( disadvantage of 24 caret gold )
1) 24 क्यारेट सुनको गहना छिटै कुच्चिने , घोटिने , चुटिने हुन्छ ।
2) 22 क्यारेट सुन भन्दा महँगो हुन्छ ।
3) कम तौलमा बनाएको सामानहरु छिटै बिगृन्छ ।
4) 24 क्यारेट्को सिक्री , ब्रास्लेटहरु छिटै तन्केर लामो हुन्छ ।
5) किन्दा महँगो भाउ हुने भएकोले केही गरि हरायो भने धेरै हराएको जस्तो लाग्छ ।
1) 24 carat gold jewelry is easily crushed, broken.
2) 24 carat is more expensive than 22 caret gold.
3) Items made in low weights deteriorate quickly.
4) 24 carat chain, bracelets are quickly stretched and lengthened.
5) Since it is expensive to buy, if something is lost, it seems like a lot is lost.
यो त भयो 24 क्यारेट सुनको फाइदा र बेफाइदाहरु अब लागुम 22 क्यारेट सुनको फाइदा तथा बेफाइदा तर्फ ।
( Here are the advantages and disadvantages of 24 carat gold, now apply to the pros and cons of 22 carat gold )
22 क्यारेट सुनको फाइदाहरु :
( advantage of 22 caret gold )
1) 22 क्यारेट सुनको मुल्य 24 क्यारेट सुनको भन्दा कम हुन्छ ।
2) 22 क्यारेट सुनको गहनाहरु एकदम बलियो हुन्छ ।
3) यो सुनको सामानहरु छिटै बिगृदैन , एकपटक बनाए पछि बर्सौ सम्म डुक्क हुन्छ ।
4) कम तौलमा पनि बलियो सिक्री , ब्रास्लेट , औठीहरु बन्छ ।
5) विशेष गरि पथर जडित गहनाहरु यो सुनबाट बनाउदा राम्रो हुन्छ ।
1) The price of 22 carat gold is less than that of 24 carat gold.
2) 22 carat gold jewelry is very strong.
3) This gold item does not deteriorate quickly, once made it will last for years.
4) Strong chains, bracelets, rings are made even at low weight.
5) Especially stone setting jewelry is better made of this gold.
22 क्यारेट सुनको बेफाइदाहरु :
( disadvantage of 22 caret gold )
1) 22 क्यारेट सुनको भाउ कति छ भनेर 24 क्यारेट्को जस्तो सजिलै थाहा पाउन सकिँदैन ।
2) 22 क्यारेट सुनको गहना धेरै बर्ष सम्म लगाए पछि रङ परिबर्तन भएर हल्का कालो देखिन सक्छ ।
3) 22 क्यारेट सुन करिद गर्न सजिलै भए पनि बिक्रि गर्न गार्हो हुन सक्छ 24 क्यारेटको तुलनामा ।
4) बिक्रि गर्दा पैसा कम आएको जस्तो लाग्न सक्छ ।
5) 22 क्यारेटमा सबै किसिमका गहनाहरु बन्दैनन ।
6) 22 क्यारेटको हिसाब बुझ्न अफ्ट्यारो हुन सक्छ ।
1) The price of 22 carat gold is not as easily known as that of 24 carat.
2) 22 carat gold jewelry can change color and look light black after wearing for many years.
3) 22 carat gold can be easy to buy but difficult to sell compared to 24 carat.
4) It may seem few money after selling 22 caret gold jewelry.
5) Not all types of jewelry are made in 22 carats.
6) It can be difficult to understand the calculation of 22 carats.
माथी दिएको 24 र 22 क्यारेट सुनको फाइदा र बेफाइदाहरुलाई पढी सकेपछि पक्कै पनि तपाईहरुले आफ्नोलागि सुन राम्रो भनेर जानी सक्नु भएको छ ।
अन्तिममा मैले भन्नू पर्दा 22 र 24 क्यारेट सुन दुबै आ – आफ्नो ठाउँमा राम्रो छ्न । तपाईहरुले आफ्नो आवस्यता अनुसार यी मध्यबाट कुनै एकलाई छान्न सक्नुहुनेछ ।
यदि तपाईहरुलाई सुनको बारेमा धेरै कुरा थाहा छैन भने र तपाईहरु सजिलै सुन किनेर बेच्ने बेला पनि सजिलै बेच्न चाहानु हुन्छ , कम तौलमा ठुलो ठुलो देखिने गहनाहरु बनाउन चाहानु हुन्छ जस्तै तिल्हरी , चुरा , चन्द्रमा , जन्तर भने तपाईहरु ढुक्क साथ 24 क्यारेट सुन किन्न सक्नु हुन्छ । र यदि तपाईहरुले सुनको बारेमा धेरै कुरा थाहा पाउनु भएको छ । तपाईलाई सुनमा कसैले पनि ढाट्न , झुक्याउन सक्दैन र तपाईहरु एकदम दर्हो किसिमको गहना बनाउन चाहानु हुन्छ जुन छिटै नकुच्चियोस , नबिगृयोस एकपटक बनाएपछि बर्सौ सम्मलाई ढुक्क होस भनी तपाईहरुले 22 क्यारेट सुनको गहना बनाउन सक्नुहुनेछ । 24 क्यारेट र 22 क्यारेट सुनको भाउ पनि फरक हुन्छ । 24 क्यारेटको भाउ अलि महँगो हुन्छ 22 क्यारेटको भन्दा त्यसैले तपाईहरुले आफ्नो बजेट अनुसार नि 22 र 24 क्यारेटलाई छुट्याउन सक्नुहुन्छ ।
( After reading the advantages and disadvantages of the above 24 and 22 carat gold, you have come to know that which gold is good for you.
Last but not least, the 22 and 24 carat gold are good in their own place. You can choose one of these according to your needs.
If you do not know much about gold and you want to sell gold easily even when buying and selling, you want to make small looking big jewelry like Tilari, chura, Chandrama, Jantar then you can buy 24 carat gold with confidence. And if you know a lot about gold. No one can deceive you in gold and you want to make a very solid type of jewelry that will not be crushed quickly, will not deteriorate once you make it, you can make 22 carat gold jewelry for years. The price of 24 carat and 22 carat gold is also different. The price of 24 carat is a bit more expensive than 22 carat so you can differentiate between 22 and 24 carat according to your budget. )
साथीहरू तपाईहरुलाई यो लेख कस्तो लाग्यो कमेन्ट गर्नुहोला र नेपालमा सुनचाँदीको दैनिकी भाउ र यस्तै जानकारी मुलक लेख पढ्न हाम्रो वेबसाईटमा भिजिट गर्दै गर्नुहोला …धन्यवाद ।
( Friends, please comment on how you like this article and keep visiting our website to read the daily price of gold and silver in Nepal and similar informative articles … Thank you. )