नमस्ते … साथिहरु तपाईहरुलाई सुनचाँदी बजार डट कम वेबसाइटको अर्को एउटा लेखमा स्वागत गर्दछु । यो लेखमा चाँहि म तपाईंहरुलाई हाल सालै बजारमा एकदमै चर्चामा आएको TikTok pendal र माया पेन्डल भनेर नि चिनिने 24 क्यारेट सुनको मंगलसुत्रको कति तौल सम्ममा बन्छ र अहिलेको सुनको बजार भाउ अनुसार तपाईहरुले यसलाई कतिमा किन्न सक्नुहुन्छ र साथै एकदमै कम तौलमा बन्ने मोतिको माला भएको लकेटहरुको पनि कति तौलमा बन्छ र मुल्य कति पर्न जान्छ भनेर जानकारी लिएर आएको छु । यो गहनाहरू चाँहि एकदम सस्तो र राम्रो छ त्यसैले तपाईहरुले कसैलाई उपहार दिन लाग्दै हुनुभएको छ भनि चाँहि यो गहनाहरू तपाईंहरुको पहिलो रोजाइ बन्न सक्छ त्यसैले यो लेखलाई पुरा पढ्नुहोला ।
( Hello … friends, welcome to another article on the sunchadibazar.com website. In this article, I will show you how much the 24 carat gold Mangalsutra, popularly known as TikTok pendal and Maya pendal, has become popular in the market recently. I have come with information about the weight and the price. This jewelry is very cheap and good so if you are going to give a gift to someone then this jewelry may be your first choice so read this article in full. )
सबै भन्दा पहिले यो गहनाहरूको बारेमा महत्वपूर्ण जानकारी अबश्य पढ्नुहोला ।
( Be sure to read this important information about jewelry first. )
# साथिहरु यो टिक्टक पेन्डल 24 क्यारेट सुनमा मात्र बन्छ । र यसलाई चाँहि बिशेष गरेर बिवाहित महिलाहरूले लाउने गर्नुहुन्छ । अनि मोतिको माला भएको लकेट चाँहि बच्चाहरूले , बिवाह नभएकोहरुले , बिवाह भएकोहरु जो कोईले पनि लगाऊन सक्नुहुन्छ । र यो जन्तर जस्तै तरिकाले बनाउने भएकोले कम तौलमा पनि ठूलो देखिन्छ । यसमा सबै सुनले भरिएको हुदैन माथि मात्र सुन हुन्छ । तपाईंहरुलाई सुरुमा किन्दा पनि त्यसमा जति सुन छ त्यसको पैसा र ज्याला लिएको हुन्छ र तपाईहरुले बेच्ने बेला त्यसमा कति सुन बाँकी हुन्छ त्यसको पैसा त्यतिबेला चलि राखेको भाऊले पाउनुहुनेछ । यँहा राखेको मुल्य सुनको भाउ रु 92,500 /- प्रतितोला नेपाली रूपैयाँ हुँदाको हो । सुनको भाउमा घटबढ भएमा यो गहनाहरूको मुल्यमा पनि घटबढ हुुन्छ ।
( # Friends, this TikTok pendal is made of 24 carat gold only. And it is worn especially by married women. And the pearl necklace can be worn by children, those who are not married, those who are married. And since it is made in the same way as Jantar, it looks big even at low weight. Not all of it is filled with gold, only the top is covered with gold. Even if you buy at the beginning, the money and wages are taken from the amount of gold in it and when you sell it, the amount of gold left in it will be given to you. In this article jewelry price shown when The price of gold is Rs. 92,500 / – per Tola. If the price of gold fluctuates, so does the price of jewelry. )
साथिहरु यदि तपाईहरुलाई यो लेख पढेर बस्न समय पग्दैन भने तपाईहरुले भिडियो मार्फत पनि यो सबै गहनाहरुको बारेमा जान्न सक्नु हुनेछ । त्यको लागि तलको भिडियो हेर्नुहोला ।
( Friends, if you do not have time to read this article, you can also learn about all these jewels through video. For that, watch the video below. )
यदि तपाईहरु यो २४ क्यारेट सुनको tiktok pendant / माया pendant किन्न चाहनु हुन्छ भने यँहा सम्पर्क गर्नुहोला ।
। ठेगाना : सियोन ज्योलर्स , २ नं बजार – सिन्धुलि
. फोन नं : 047521154
तपाईहरुले यति कुरा बुझिसक्नु भए पछि चाँहि अब यो गहनाहरूको तौल र मुल्य तर्फ लागुम ।
( Now that you understand this, let’s move on to the weight and value of jewelry. )
1. मोति माला लकेट (Pearl locket d-1 )
तौल : ४.३ लाल
मुल्य : रु ६,४४० /-
[ weight : 4.3 laal ]
[ price : Rs 6,440 /- ]
2. टिक्टक / माया पेन्डल ( TikTok pendant d-1 )
तौल : ४.४ लाल
मुल्य : रु ६,९९५ /-
[ weight : 4.4 laal ]
[ price : Rs 6,995 /- ]
3. टिक्टक / माया पेन्डल ( TikTok pendant d-2 )
तौल : ५.४ लाल
मुल्य : रु ७,९२० /-
[ weight : 5.4 laal ]
[ price : Rs 7,9200 /- ]
4. टिक्टक / माया पेन्डल ( TikTok pendant d- 3 )
तौल : ३.३ लाल
मुल्य : रु ५,९७७ /-
[ weight : 3.3 laal ]
[ price : Rs 5,977 /- ]
5. टिक्टक / माया पेन्डल ( TikTok pendant d-4 )
तौल : ५ लाल
मुल्य : रु ७,५५० /-
[ weight : 5 laal ]
[ price : Rs 7,550 /- ]
6. टिक्टक / माया पेन्डल ( TikTok pendant d-5 )
तौल : ४.७ लाल
मुल्य : रु ७,२७२ /-
[ weight : 4.7 laal ]
[ price : Rs 7,272 /- ]
7. टिक्टक / माया पेन्डल ( tiktok pendant d-6 )
तौल : ५.१ लाल
मुल्य : रु ७,६४२ /-
[ weight : 5.1 laal ]
[ price : Rs 7,642 /- ]
8. टिक्टक / माया पेन्डल ( TikTok pendant d-7 )
तौल : ४.९ लाल
मुल्य : रु ७,४५७ /-
[ weight : 4.9 laal ]
[ price : Rs 7,457 /- ]
9. टिक्टक / माया पेन्डल ( TikTok pendant d-8 )
तौल : ४.७ लाल
मुल्य : रु ७,२७२ /-
[ weight : 4.7 laal ]
[ price : Rs 7,272 /- ]
10. मोति माला लकेट ( pearl locket d-2 )
तौल : ४.३ लाल
मुल्य : रु ६,४४० /-
[ weight : 4.3 laal ]
[ price : Rs 6,440 /- ]
11. मोति माला लकेट ( pearl locket d-3 )
तौल : ४.१ लाल
मुल्य : रु ६,२५५ /-
[ weight : 4.1 laal ]
[ price : Rs 6,255 /- ]
12. मोति माला लकेट ( pearl locket d-4 )
तौल : ३ लाल
मुल्य : रु ५,२३७ /-
[ weight : 3 laal ]
[ price : Rs 5,237 /- ]
13. मोति माला लकेट ( pearl locket d-5 )
तौल : ३ लाल
मुल्य : रु ५,२३७ /-
[ weight : 3 laal ]
[ price : Rs 5,237 /- ]
साथिहरु यो सुनको गहनाहरु तपाईंहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला । र अझै यस्तै सुनको गहनाहरूको तौल र मुल्य सहितको भिडियो हेर्न हाम्रो www.sunchadibazar.com वेबसाईटमा भिजिट गर्दै गर्नुहोला । अनि YOUTUBE मा भिडियो हेर्न चाहनु हुन्छ भने हाम्रो YouTube channel ( सुनचाँदी bazar ) लाई subscribe गर्नुहोला है । …. धन्यवाद !!!
( Friends, how do you like this gold jewelry?. please kindly give us your feedback. And still visit our website www.sunchadibazar.com to see the gold jewelry information including the weight and price. And if you want to watch videos on YOUTUBE, subscribe to our YouTube channel (sunchadi bazar). …. thanks !!! )