२४ क्यारेट सुनको रिङ | gold earrings design | gold earrings price in nepal | jhumka | juli

नमस्ते … साथिहरु तपाईहरुलाई सुनचाँदी बजार डट कम वेबसाइटको अर्को एउटा लेखमा स्वागत गर्दछु । यो लेखमा चाँहि म तपाईंहरुलाई कम सुनमा तयार हुने २४ क्यारेट सुनको महिलाहरुले कानमा लगाउने जुलि , रिङ , पिन्झडा रिङ आदि कति तौल सम्ममा बन्छ र अहिलेको सुनको बजार भाउ अनुसार तपाईहरुले यसलाई कतिमा किन्न सक्नु हुन्छ भनेर जानकारी […]