24 क्यारेट सुनको कम तौलमा मंगलसुत्र | Tiktok pendal | maya pendal | gold jewellery

नमस्ते … साथिहरु तपाईहरुलाई सुनचाँदी बजार डट कम वेबसाइटको अर्को एउटा लेखमा स्वागत गर्दछु । यो लेखमा चाँहि म तपाईंहरुलाई हाल सालै बजारमा एकदमै चर्चामा आएको TikTok pendal र माया पेन्डल भनेर नि चिनिने 24 क्यारेट सुनको मंगलसुत्रको कति तौल सम्ममा बन्छ र अहिलेको सुनको बजार भाउ अनुसार तपाईहरुले यसलाई कतिमा किन्न सक्नुहुन्छ र साथै […]